Membership Notice

वार्षिक साधारण सभा र साधारण सदस्या नामावली प्रकाशन सुचना

मिति :- २०८१ /०३ /३१ गते प्रस्तुत विषयमा नेपाल आदिवासी जनजाति अपाङ्ग संघ अपाङ्गता भएका आदिवासी जनजातिहरुको व्यक्तिगत मानव अधिकार तथा समूहिक अधिकारको बहस पैरवी गर्ने उद्देश्यले स्थापित भएको अपाङ्गता भएका आदिवासी जनजातिहरुको साझा संस्था हो । यो संस्था नेपाल आदिवासी जनजाति महासंघ सम्बन्धन सदस्य संस्था Asia Indigenous Peoples Pact (AIPP) सदस्य संस्था र राष्ट्रिय […]

वार्षिक साधारण सभा र साधारण सदस्या नामावली प्रकाशन सुचना Read More »

Membership Notice

सदस्यताको लागि सूचना नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को मिति २०८१ असार ३० गते बसेको बैठकले पन्धौ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन २०८१ भदौ २९ गते गर्ने निर्णय भए अनुसार यस संस्थाको विधान वमोजिम नयाँ साधारण सदस्यता प्राप्त गर्न चाहनेहररुले र सदस्यता प्राप्त गरेका साधारण सदस्यज्यूहरुले आवश्यक कागजात  सहित २०८१ साउन २० गते

Membership Notice Read More »

Scroll to Top
Skip to content