Membership Notice

सदस्यताको लागि सूचना नेपाल आदिवासी जनजाति अपाङ्ग संघ (NIDA) को मिति २०८१ असार ३० गते बसेको बैठकले पन्धौ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन २०८१ भदौ २९ गते गर्ने निर्णय भए अनुसार यस संस्थाको विधान वमोजिम नयाँ साधारण सदस्यता प्राप्त गर्न चाहनेहररुले र सदस्यता प्राप्त गरेका साधारण सदस्यज्यूहरुले आवश्यक कागजात  सहित २०८१ साउन २० गते […]

Membership Notice Read More »